Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सहकारी  संस्थाहरुलाई अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न निर्देशन

सहकारी  संस्थाहरुलाई अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न निर्देशन


  • 5.8K
    Shares

    सहकारी  संस्थाहरुलाई अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न निर्देशन
    images

    सहकारी विभागले देशभर संचालित सबै सहकारी संघ संस्थाहरुलाई अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न निर्देशन दिएको छ ।

    बुधबार एक सूचना जारी गर्दै स्थानीय प्रशासनको सहयोगमा र कम जनशक्तीको प्रयोगबाट अत्यावश्यक सेवा मात्र संचालन गर्न अनुरोध गरेको हो । 

    विभागले अत्यावश्यक बाहेकका सेवाहरु अवस्था सामान्य नहुन्जेल सम्म स्थगन गरि स्वास्थ्य पुर्वाधारको ब्यवस्थापनमा राज्यलाई सहयोग गर्न समेत आग्रह गरेको छ । 

     

    प्रकाशित मिति :बैशाख २९ २०७८ बुधवार - १६:२२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij