Logo

२०८२ कार्तिक २६ गते बुधवार

२०८२ कार्तिक २६ गते बुधवार

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, भोलिबाट कारोबारमा आउने

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, भोलिबाट कारोबारमा आउने


  • 211
    Shares

    नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, भोलिबाट कारोबारमा आउने
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नबिल बैंकको ऋणपत्र सूचीकृत भएको छ। नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर-२०८९’ नामक ऋणपत्र सूचीकृत भएको हो। 

    नेप्सेमा यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ सूचीकृत भएको छ। यो ऋणपत्रको कारोबार भोलिबाट सुरु हुने भएको छ।

    नबिल बैंकको यो ऋणपत्र ८ वर्षे अवधिको रहेको छ भने लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउने छन् ।

     

    प्रकाशित मिति :कार्तिक २६ २०८२ बुधवार - १४:४५:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij