Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

नाजिर र अनुको ‘सरला’ सार्वजनिक

नाजिर र अनुको ‘सरला’ सार्वजनिक


  • 8.3K
    Shares

    नाजिर र अनुको ‘सरला’ सार्वजनिक
    images

    काठमाडौं । अभिनेता नाजिर हुसेन र अनु थापाको अभिनय रहेको गीत ‘सरला’ सार्वजनिक भएको छ । प्रलाद शाहको शब्द, निशान भट्टराईको स्वर तथा सुवास भुषालको संगीत रहेको गीतलाई भाका इन्टरटेन्टमेन्टले बाहिर ल्याएको हो ।

    विकास सुवेदीको निर्देशन रहेको भिडियोमा दुई फरक समुदायका युवायुवती बीचको प्रेम र मधेशमा व्याप्त दाइजो प्रथाले निम्त्याउने समस्या र पीडा देखाएको छ । सागर प्रधानको छायाँकन, जीवन थापाको सम्पादन भिडियोमा रहेको छ । 

    प्रकाशित मिति :मंसिर १९ २०७७ शुक्रवार - ११:११:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij