Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

एनआईसी एसिया बैंक र द क्लिफ नेपालबिच सम्झौता

एनआईसी एसिया बैंक र द क्लिफ नेपालबिच सम्झौता


  • 526
    Shares

    एनआईसी एसिया बैंक र द क्लिफ नेपालबिच सम्झौता
    images

    काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरूलाई पर्वतको पर्यटकीय गन्तव्य द क्लिफ नेपालमा विभिन्न सेवामा १० प्रतिशत छुट उपलब्ध गराउने गरी सम्झौता सम्पन्न गरेको छ ।

    यस सम्झौता पश्चात् बैंकका ग्राहकहरूले कुश्मा, पर्वतमा रहेको द क्लिफ नेपालमा उपलब्ध आवास सेवा, मेगाट्रोल, स्काइसाइकल र स्काइ क्याफे सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

    उक्त सुविधा उपयोग गर्न ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ ।

     

    प्रकाशित मिति :कार्तिक २४ २०८२ सोमवार - ११:२२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij