Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

कृषि विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

कृषि विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?


  • 764
    Shares

    कृषि विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं । कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बुधबार साँझ बसेको बैठकले कार्तिक १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    यो लाभांशमध्ये ३.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ९.७५ प्रतिशत नगद लाभांश रहेको छ । बैंकले हाल कायम भएको अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ।

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण हुने बैंकले जानकारी दिएको छ । 

    प्रकाशित मिति :कार्तिक २० २०८२ बिहिवार - १०:५५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij