Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

गरिमा विकास बैंकको शेयर मूल्य नेप्सेमा समायोजन

गरिमा विकास बैंकको शेयर मूल्य नेप्सेमा समायोजन


  • 617
    Shares

    • images
    गरिमा विकास बैंकको शेयर मूल्य नेप्सेमा  समायोजन

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा गरिमा विकास बैंकको शेयर मूल्य समायोजन भएको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

    नेप्सेले बैंकको ६ प्रतिशत बोनश शेयरपछिको मुल्य समायोजन गरेको हो। मूल्य समायोजनपछि बैंकको शेयरमूल्य ३९३ रुपैयाँ ४० पैसा कायम भएको छ। 

    यही समायोजित मूल्यलाई आधार मानेर आजको बजारमा बैंकको शेयर कारोबार खुल्ने भएको छ।

     

    प्रकाशित मिति :कार्तिक १८ २०८२ मंगलवार - १०:५८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij