Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?


  • 967
    Shares

    • images
    महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। 

    बैंकको कात्तिक १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले कुल १०.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    बैंकले हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनका लागि समेत गरी ५.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

    बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने भएको छ।

    प्रकाशित मिति :कार्तिक १७ २०८२ सोमवार - १०:४८:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij