२०८२ कार्तिक १५ गते शनिवार
 
                                                    काठमाडौं । हिउँले छोपिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा अवस्थित अन्नपूर्ण आधारशिविर वरपरको दृश्य । जिल्ला प्रशासन कार्यालय म्याग्दीले हिमपातका कारण अन्नपूर्ण आधार शिविरको भ्रमणमा कात्तिक १४ गतेसम्मका लागि रोक लगाएको छ । तस्बिर : सन्तोष गौतम/रासस
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij