Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

विश्वकप लिग-२ : यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

विश्वकप लिग-२ : यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने


  • 841
    Shares

    विश्वकप लिग-२ : यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

    काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले ब्याटिङ थालेको छ।

    दुबईमा जारी तीनदेश सम्मिलित सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो।

    यसअघि पहिलो खेलमा दुवै टोली अमेरिकासँग पराजित भएका छन्।  आफ्नोदोस्रो खेलमा पनि नेपालले यसअघिकै टोलीलाई निरन्तरता दिएको छ।

    प्रकाशित मिति :कार्तिक १३ २०८२ बिहिवार - ११:३८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij