Logo

२०८२ कार्तिक ९ गते आइतवार

२०८२ कार्तिक ९ गते आइतवार

मन्त्रालयमा हुने बैठक लाइभ गर्ने: खेलकुद मन्त्रीको पहिलो निर्णय

मन्त्रालयमा हुने बैठक लाइभ गर्ने: खेलकुद मन्त्रीको पहिलो निर्णय


  • 988
    Shares

    मन्त्रालयमा हुने बैठक लाइभ गर्ने: खेलकुद मन्त्रीको पहिलो निर्णय
    images

    काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन् ।

    आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएसँगै मन्त्रालय पुगेर गुप्ताले पदभार ग्रहण गरेका हुन् । 

    पदभार ग्रहण गर्दै मन्त्री गुप्ताले पहिलो निर्णयका रूपमा मन्त्रालयमा हुने बैठक लाइभ गर्ने निर्णय गरेका छन् । 

     

    प्रकाशित मिति :कार्तिक ९ २०८२ आइतवार - १७:०९:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij