Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राष्ट्र बैंकद्वारा भुक्तानी प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन ‘मास्टर रिफ्रेन्स डकुमेन्ट’ प्रतिवेदन सार्वजनिक

राष्ट्र बैंकद्वारा भुक्तानी प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन ‘मास्टर रिफ्रेन्स डकुमेन्ट’ प्रतिवेदन सार्वजनिक


  • 274
    Shares

    राष्ट्र बैंकद्वारा भुक्तानी प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन  ‘मास्टर रिफ्रेन्स डकुमेन्ट’ प्रतिवेदन सार्वजनिक
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन ‘नेसनल पेमेन्ट स्विच एन्ड द नेसनल पेमेन्ट इकोसिस्टम-मास्टर रिफ्रेन्स डकुमेन्ट’ प्रतिवेदन सार्वजनिक गरेको छ ।

    केन्द्रीय बैंकले आइतबार उक्त प्रतिवेदन सार्वजनिक गर्दै त्यस सम्बन्धी सरोकारवाला निकायको रायसुझाव माग गरेको हो ।

    सरोकारवाला निकायले आउँदो मंसिर १० गतेभित्र आफ्नो रायसुझाव psdnic@nrb.org.np मा पेस गर्न सक्नेछन्।

     

    प्रकाशित मिति :आश्विन २७ २०८२ सोमवार - ११:००:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij