Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः आचार्य

कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः आचार्य


  • 519
    Shares

    कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः आचार्य
    images

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुदिप आचार्य नियुक्त भएका छन् ।

    बैंकको शुक्रवार सम्पन्न १९ औं वार्षिक साधारणसभा पछि बसेको सञ्चालक समितिको ४०१ औं बैठकले आचार्यलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । आचार्य यस भन्दा अगाडी पनि बैंकको अध्यक्ष पदमा नै थिए । 

    बैंकको शुक्रवार सम्पन्न १९ औं वार्षिक साधारणसभावाट आगामी चार वर्षको लागि संस्थापक समूह अन्तर्गत सुदिप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूह अन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएका थिए ।

    प्रकाशित मिति :आश्विन २४ २०८२ शुक्रवार - १७:२६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij