Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रम ओली

मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रम ओली


  • 8.5K
    Shares

    मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रम ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् । प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार उनी केहीबेर अघि शीतलनिवास पुगेर राष्ट्रपतिसँग भेटेका हुन् ।

    स्रोतका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेट नियमित हो । तर प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् बैठक पनि बोलाएका कारण यो भेटलाई महत्वपूर्ण मानिएको छ । आज अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ ।

    प्रकाशित मिति :मंसिर १८ २०७७ बिहिवार - १४:१२:४२ बजे
    प्रतिक्रिया

    • सम्बन्धित विषय:

    • # oli

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij