Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

बीमा प्राधिकरणको अध्यक्षमा जनक शर्मा नियुक्त

बीमा प्राधिकरणको अध्यक्षमा जनक शर्मा नियुक्त


  • 1.3K
    Shares

    बीमा प्राधिकरणको अध्यक्षमा जनक शर्मा नियुक्त

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव जनकराज शर्मा नियुक्त भएका छन्। मन्त्रिपरिषदको असोज ९ गते बसेको बैठकले शर्मालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो। 

    उनले आज असोज १० गते अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। शर्माले आजैबाट प्राधिकरणमा पद बहाली गर्दैछन्।

    उनलाई प्राधिकरणबाट सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फिर्ता बोलाएको छ। 

     

    प्रकाशित मिति :आश्विन १० २०८२ शुक्रवार - १३:५३:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij