Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

आमाको मुख हेर्ने दिनलाई लक्षित गरेर सबैभन्दा बढी ‘आमा’ शब्द समावेश भएको गीत सार्वजनिक

आमाको मुख हेर्ने दिनलाई लक्षित गरेर सबैभन्दा बढी ‘आमा’ शब्द समावेश भएको गीत सार्वजनिक

  • 11.1K
    Shares

    आमाको मुख हेर्ने दिनलाई लक्षित गरेर सबैभन्दा बढी ‘आमा’ शब्द समावेश भएको गीत सार्वजनिक

    सबैभन्दा बढी ‘आमा’ शब्द समावेश भएको गीत सार्वजनिक भएको छ । आमाको मुख हेर्ने दिनको छेको पारेर गीतको लिरिकल भिडियो सर्वाजनिक भएको हो ।

    गीतलाई विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले लेखेका हुन्। यो गीतमा १०५ पटक आमा शब्द प्रयोग गरिएको छ र वल्र्ड रेकर्डमा दर्ज भएको छ । कृष्ण कार्कीको स्वर रहेको गीतमा सागर अधिकारी ‘शरद’को संगीत र देवेन्द्र नेवाःको संगीत संयोजन छ ।

    नेपाली गीत संगीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गरेका छन् । उनले गिनिज बुक अफ वल्र्ड रेकर्डसहित गीत संगीतका विविध ५२ विधामा विश्व रेकर्ड राखेका हुन् ।

    प्रकाशित मिति :बैशाख २६ २०७८ आइतवार - १५:११:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij