Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

सानिमा बैंक लिमिटेडको लाभांश घोषणा

सानिमा बैंक लिमिटेडको लाभांश घोषणा


  • 645
    Shares

    सानिमा बैंक लिमिटेडको लाभांश घोषणा
    images

    काठमाडौं । सानिमा बैंकको २०८२ आश्विन ३ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आ.व. २०८१\८२ को संचित मुनाफाबाट ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

    बैंकको हालको चुक्ता पुँजी  रु. १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४.३३ रहेको छ । कुल ७.३६८५ प्रतिशत नगद (कर सहित) लाभांशमा १ अर्ब ७ लाख रुपैंया ५४ हजार ७००.१५ बराबरको वितरण हुने बैंकले जनाएको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको साधारण सभाबाट अनुमोदन भए पश्चात शेयरधनी महानुभावहरूलाई लाभांश वितरण गरिनेछ ।

    सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् । 

     

    प्रकाशित मिति :आश्विन ५ २०८२ आइतवार - १०:४२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij