Logo

२०८२ चैत्र १६ गते सोमवार

२०८२ चैत्र १६ गते सोमवार

गरिमा विकास बैंकको २ लाख १२ हजार लाख कित्ता शेयर बिक्रीमा

गरिमा विकास बैंकको २ लाख १२ हजार लाख कित्ता शेयर बिक्रीमा


  • 1.2K
    Shares

    • images
    गरिमा विकास बैंकको २ लाख १२ हजार लाख कित्ता शेयर बिक्रीमा

    काठमाडौं । गरिमा विकास बैंकले २ लाखभन्दा बढी कित्ता शेयर बिक्रीमा राखेको छ।

    बैंकको संस्थापक समूहको २ लाख १२ हजार ८३४.६५ कित्ता शेयर बिक्रीमा राखिएको हो। उक्त शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि आवेदन पेस गर्न सक्नेछन्।

    सर्वसाधारणले उक्त शेयर खरिद गर्न १५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ। आवेदन काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

    प्रकाशित मिति :आश्विन ३ २०८२ शुक्रवार - ११:५३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij