२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार महिला लघसवित्तको शेयरमूल्यमा उच्च दरले गिरावट आएको छ । महिला लघुवित्तको शेयरमा ८.६५%ले घटेको छ ।
त्यस्तै, महिला लघुवित्तको शेयरमूल्य प्रतिकित्ता ४३५ रुपैयाँले घटेर अन्तिम मूल्य ४ हजार ५९५ रुपैयाँमा झरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij