Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नोएडामा महिला डाक्टरले १८ औं तलाबाट हामफालेर गरिन् आत्महत्या

नोएडामा महिला डाक्टरले १८ औं तलाबाट हामफालेर गरिन् आत्महत्या


  • 6.0K
    Shares

    नोएडामा महिला डाक्टरले १८ औं तलाबाट हामफालेर गरिन् आत्महत्या

    भारतको उत्तर प्रदेश राज्यस्थित नोएडामा एक महिला डाक्टरले १८ औं तलाबाट हामफालेर आत्महत्या गरेकी छिन् । उनको घटनास्थलमै मृत्यु भयो ।

    घटनाबारे थाँहा पाएपछि प्रहरी घटनास्थल पुग्यो र अनुसन्धान गर्न थाल्यो । अनुसन्धानका क्रममा उनी मानसिक रोगबाट ग्रस्त रहेको खुलेको छ ।

    प्रहरीलाई मृतक डक्टरका श्रीमानले दिएको बयानका अनुसार उनी मानसिक तनाबबाट पिडित रहेको खुलेको छ ।

    शनिवार नोएडा सेक्टरको विस्टरिया हाउजिङ्ग सोसाइटीमा बसोबास गर्ने ३४ वर्षीया डा बिनिता राईले आफुबस्ने १८ औं तलाबाट हामफालेर ज्यान दिइन् ।

    उनको आत्महत्याको कदम देखेर घर, परिवार र छिमेक सबै स्तब्ध भएका छन् । उनी आयुर्वेदकी डाक्टर थिइन् र उनी पिल्हुआको एक अस्पतालमा काम गर्थिन् । एजेन्सी

    प्रकाशित मिति :बैशाख २६ २०७८ आइतवार - ११:३०:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij