Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अमेरिकामा गोली प्रहारबाट एक नेपालीको मृत्यु

अमेरिकामा गोली प्रहारबाट एक नेपालीको मृत्यु


  • 6.3K
    Shares

    अमेरिकामा गोली प्रहारबाट एक नेपालीको मृत्यु

    अमेरिकामा गोली प्रहार हुँदा एक नेपालीको मृत्यु भएको छ। शनिबार मेरील्याण्ड राज्यमा भएको गोली प्रहारबाट एक नेपालीको मृत्यु भएको हो ।

    गोली प्रहारबाट संखुवासभाको खाँदबारी ६ तल्लो पांगाका सागर घिमिरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । गोलीप्रहारसँगै त्यहाँ आगजनीसमेत भएको छ ।

    घिमिरेले विद्यार्थी हुन् । उनका काका कप्तान घिमिरेका अनुसार उनले केही समय अघिमात्र साउथ क्यारोलाइनास्थित क्लिफ्टन विश्वविद्यालयबाट कम्प्युटर साइन्समा स्नातक गरेका थिए ।

    आगजनी तथा गोली प्रहारबाट घिमिरेसहित ४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । एजेन्सी

     

    प्रकाशित मिति :बैशाख २६ २०७८ आइतवार - ११:२२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij