२०८२ भाद्र २ गते सोमवार
गत वर्षको इडिभी चिठ्ठाको नतिजा आज (शनिबार) सार्वजनिक हुँदैछ ।
अमेरिकाले सन् २०२० को इडीभी नतिजा आज सार्वजनिक गर्न लागेको अमेरिकी राज्य विभाग अन्तर्गतको वेबसाइट डीभी प्रोग्रामले जनाएको छ । डिभीको नतिजा नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटमा सार्वजनिक हुनेछ ।
तपाइँले आफ्नो डिभी परेको छ या छैन भनेर यो https://dvprogram.state.gov वेबसाइटमा गएर थाहा पाउनु सक्नुहुन्छ ।
डिभी परे नपरेको हेर्नका लागि डिभी भर्दा पाएको कन्फर्मेशन नम्बर अनिवार्य हान्नु पर्नेछ । डिभी परेको वा नपरेको जानकारी इमेल अथवा अन्य माध्यमद्वारा प्राप्त हुँदैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij