Logo

२०८२ चैत्र १६ गते सोमवार

२०८२ चैत्र १६ गते सोमवार

उपत्यकामा नबिल बैंकका शाखा खुला, चार घण्टा मात्र सेवा दिने

उपत्यकामा नबिल बैंकका शाखा खुला, चार घण्टा मात्र सेवा दिने


  • 1.5K
    Shares

    • images
    उपत्यकामा नबिल बैंकका शाखा खुला, चार घण्टा मात्र सेवा दिने

    काठमाडौं । नबिल बैंकले आज बिहीबार काठमाडौं उपत्यकाभित्रका केही शाखामा सीमित सेवा उपलब्ध हुने जानकारी दिएको छ। बैंकले जारी गरेको सूचनाअनुसार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र सेवा सञ्चालन हुने भएको छ।

    सीमित सेवा उपलब्ध हुने शाखाहरूमा काठमाडौंको तीनधारा, महाराजगञ्ज र हलचोक, भक्तपुरको कौशलटार र सूर्यविनायक, तथा ललितपुरको सातदोबाटो शाखा रहेका छन्।

    उपत्यकाबाहिरका शाखासम्बन्धी जानकारी चाँडै सार्वजनिक गरिने बैंकले जानकारी दिएको छ । 

    प्रकाशित मिति :भाद्र २६ २०८२ बिहिवार - १२:५२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij