Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

कामना सेवा विकास बैंकको लाभांश घोषणा

कामना सेवा विकास बैंकको लाभांश घोषणा


  • 316
    Shares

    कामना सेवा विकास बैंकको लाभांश घोषणा
    images

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०८१\८२ को संचित मुनाफावाट आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको हो । 

    जसमध्ये १० प्रतिशत वोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकको आज आइतबार दिनको ४ बजे बैंकको केन्द्रीय कार्यालयमा बसेको संचालक समितिको बैठकबाट उक्त लाभांश वितरण गर्ने निर्णय भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताएका छन् ।

    उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १९ औं वार्षिक साधारणसभावाट पारित भए पश्चात शेयरधनीहरुले उक्त लाभांश प्राप्त गर्ने छन् । यो संगै लाभांश घोषणा गर्ने पहिलो विकास बैंक समेत भएको छ ।

     

     

     

    प्रकाशित मिति :भाद्र २२ २०८२ आइतवार - १७:२६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij