Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

विष्णु माझीको दसैँ गीत 'परदेशी मेरो परदेशी' पुन: सार्वजनिक

विष्णु माझीको दसैँ गीत 'परदेशी मेरो परदेशी' पुन: सार्वजनिक


  • 246
    Shares

    विष्णु माझीको दसैँ गीत 'परदेशी मेरो परदेशी' पुन: सार्वजनिक
    images

    काठमाडौं । लोकगायिका विष्णु माझीको दसैँ गीत परदेशी मेरो परदेशीु पुनस् सार्वजनिक भएको छ। यो गीत दसैँको अवसरमा परदेशमा रहेका नेपालीहरूलाई लक्षित गरेर बनाइएको छ।

    गीतमा विष्णु माझी र सुन्दरमणि अधिकारीको स्वर रहेको छ। यसको रचना र सङ्गीत पनि सुन्दरमणि अधिकारीले नै गरेका हुन्।

    गीतले दसैँमा घर फर्कन नपाएका र परिवारबाट टाढा रहेका परदेशी नेपालीहरूको वेदनालाई समेटेको छ।

    प्रकाशित मिति :भाद्र २२ २०८२ आइतवार - १२:१९:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij