Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

मेयर बालेन्द्र शाह भन्छन्, ‘भोलिबाट सपनामै भेट होला...

मेयर बालेन्द्र शाह भन्छन्, ‘भोलिबाट सपनामै भेट होला...


  • 813
    Shares

    मेयर बालेन्द्र शाह भन्छन्, ‘भोलिबाट सपनामै भेट होला...
    images

    काठमाडौँ । काठमाडौँ  महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले दर्ता हुन नमानेका सामाजिक सञ्जालहरु बन्द गर्ने सरकारको निर्णय प्रति व्यङ्ग्य गरेका छन् । उनले बिहीबार एक कविता लेख्दै सरकारको निर्णयबारे टिप्पणी गरेका हुन् ।

    उनले लेखेका छन्, ‘भोलिबाट सपनामै भेट होला, बाटोमा ढाट लागेपछि ।’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरणका लागि नआएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

    यद्यपि, सूचीकरण गरेमा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सोही क्षणदेखि पुनः सक्रिय गराउन समेत मन्त्रालयले निर्देशन दिएको हो ।

    प्रकाशित मिति :भाद्र १९ २०८२ बिहिवार - १९:१६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij