Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

भारतमा कोरोना कहर : थप ४ लाखभन्दा बढीमा संक्रमण, ३९१५ जनाको मृत्यु

भारतमा कोरोना कहर : थप ४ लाखभन्दा बढीमा संक्रमण, ३९१५ जनाको मृत्यु


  • 9.4K
    Shares

    भारतमा कोरोना कहर : थप ४ लाखभन्दा बढीमा संक्रमण, ३९१५ जनाको मृत्यु

    भारतमा कोरोना कहर जारी छ । पछिल्लो २४ घन्टामा ४ लाख १४ हजार १ सय ८८ संक्रमित थपिएका छन् । 

    यसका साथ भारतमा कोरोनाका संक्रमित संख्या बढेर ३६४५१६४ पुगेको छ । 

    पछिल्लो २४ घन्टामा ३ हजार ९ सय १५ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म भारतमा कोरोनाका कारण २ लाख ३४ हजारको मृत्यु भएको छ । 

    प्रकाशित मिति :बैशाख २४ २०७८ शुक्रवार - १२:३३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij