Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सबैको लघुवित्तको सीईओमा पुन: पौडेल नियुक्त

सबैको लघुवित्तको सीईओमा पुन: पौडेल नियुक्त


  • 6.7K
    Shares

    सबैको लघुवित्तको सीईओमा पुन: पौडेल नियुक्त
    images

    काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुन: केशव कुमार पौडेललाई नियुक्त गरेको छ ।  

    कम्पनीको वैशाख २४ गते बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । पौडेलको पहिलो कार्यकाल आगामी वैशाख ३१ गते सकिने भएकाले जेठ १ गतेदेखि लागू हुने गरी पुनः ४ वषको लागि कम्पनीको सीईओमा नियुक्त गरेको कम्पनीले नेप्से मार्फत जानकारी गराएको हो ।

    प्रकाशित मिति :बैशाख २४ २०७८ शुक्रवार - १२:१६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij