Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अबको ३ महिनामा नेपालमा डेढ लाख कोरोना संक्रमित थपिने

अबको ३ महिनामा नेपालमा डेढ लाख कोरोना संक्रमित थपिने


  • 12.9K
    Shares

    अबको ३ महिनामा नेपालमा डेढ लाख कोरोना संक्रमित थपिने

    कोरोना संक्रमणको तीव्रतासँगै चार महिनामा संक्रमिमतको कुल संख्या ४ लाख पुग्ने प्रक्षेपण गरिएको छ । आगामी ३ महिनामा सामान्य अवस्था रहेमा पनि कम्तीमा डेढ लाख नयाँ संक्रमित थपिने जनाइएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको द्रुत कार्ययोजनाअन्तर्गत माग महिनासम्म डेढ लाख संक्रमित थपिने उल्लेख छ । यो  खबर अन्नपूर्ण पोस्टमा छापिएको छ । 

    प्रकाशित मिति :कार्तिक २८ २०७७ शुक्रवार - ०८:०३:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij