Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

नेपाल बैंक र माउन्टेन भिस्टा रिट्रिटबिच सम्झौता

नेपाल बैंक र माउन्टेन भिस्टा रिट्रिटबिच सम्झौता


  • 267
    Shares

    • images
    नेपाल बैंक र माउन्टेन भिस्टा रिट्रिटबिच सम्झौता
    images

    काठमाडौं । नेपाल बैंक लिमिटेडले काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर-०२ स्थित माउन्टेन भिस्टा रिट्रिट प्रालिसँग बैंकका कर्मचारी, कर्मचारीका परिवारका सदस्य तथा बैंकमा खाता रहेका ग्राहकलाई रिसोर्ट सेवामा विशेष छुट दिने सम्झौता गरेको छ।

    सम्झौता अनुसार, बैंकका कर्मचारी, परिवार र ग्राहकले रिसोर्टले प्रदान गर्ने विभिन्न सेवामा १० देखि १५ प्रतिशतसम्म छुट पाउनेछन्।

    सम्झौतापत्रमा बैंक तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र माउन्टेन भिस्टा रिट्रिट प्रा.लि. तर्फबाट प्रबन्ध निर्देशक प्रदिप शर्मा पौडेलले हस्ताक्षर गरेका छन्।

     

    प्रकाशित मिति :भाद्र ११ २०८२ बुधवार - १५:११:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij