Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १ लाख ३१ हजार कित्ता शेयर बिक्रीमा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १ लाख ३१ हजार कित्ता शेयर बिक्रीमा


  • 1.2K
    Shares

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १ लाख ३१ हजार कित्ता शेयर बिक्रीमा

    काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकले १ लाख ३१ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको हो।

    बैंकको संस्थापक समूहको १ लाख ३१ हजार २०४ कित्ता शेयर बिक्रीमा राखिएको छ भने यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

    शेयर खरिदका लागि ३५ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा आवेदन पेस गर्नु पर्नेछ।

    तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :भाद्र १ २०८२ आइतवार - १२:०३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij