Logo

२०८२ कार्तिक ३ गते सोमवार

२०८२ कार्तिक ३ गते सोमवार

पाकिस्तानको प्रधानमन्त्री शाहबाज शरीफले भारतलाई दिए धम्की

पाकिस्तानको प्रधानमन्त्री शाहबाज शरीफले भारतलाई दिए धम्की


  • 1.3K
    Shares

    पाकिस्तानको प्रधानमन्त्री शाहबाज शरीफले भारतलाई  दिए धम्की
    images

    काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भारतलाई धम्की दिएका छन् ।

    मंगलबार इस्लामाबादमा एक समारोहमा उनले भने, ‘म शत्रुलाई यो भन्न चाहन्छु कि हाम्रो पानी रोक्ने धम्की दियौ भने तिमीले यो कुरा आफ्नो मनमा राख्नु कि पाकिस्तानको एक थोपा पनि तिमी खोस्न सक्दैनौँ ।’ 

    फेरि पनि यस्तो हर्कत गर्‍यो भने आफूले सबक सिकाउने पनि उनले बताएका छन् । अप्रिल २३ मा जम्मू कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले सिन्धु जल सन्धि निलम्बन गरेको थियो । यो सन्धि अन्तर्गत पाकिस्तानलाई पानी सिन्धु नदीका पानी पाइरहेको छ । 

    पहलगाममा भएको आक्रमणपछि र त्यसअघि पनि प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका रगत र पानी एकसाथ बग्न सक्दैन भनेर भनेका थिए । शरीफको धम्कीमा भारतबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । 

    प्रकाशित मिति :श्रावण २८ २०८२ बुधवार - १७:१५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij