२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । कारोबारको चौथो दिन (बुधबार) करोबार सुरु भएको केही समयमै सिंगटी हाइड्रो इनर्जीको शेयरमुल्यमा ९ प्रतिशत भन्दा बढी वृद्धि भएको छ ।
कम्पनीको शेयरमुल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । बुधबार कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशत प्रतिशेयर ५२९ रुपैयाँ पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij