Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

छिमेक लघुवित्तको १ लाख कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा

छिमेक लघुवित्तको १ लाख कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा


  • 561
    Shares

    छिमेक लघुवित्तको १ लाख कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बिक्रीमा राखिएको छ । कम्पनीले आफ्नो संस्थापक शेयरधनीका नाममा रहेको १ लाख कित्ता शेयर बिक्रीमा ल्याएको हो । 

    उक्त शेयरमा प्रतिकित्ता न्यूनतम ४४५ रुपियाँ राखेर जोकोहीले आवेदन दिन सक्ने छन् । शेयर किन्न इच्छुकले बुधबार (साउन २८ गते) देखि भदौ ५ गतेसम्म आवेदन दिनुपर्ने छ । 

    बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सबै कित्ताको लागि दिन सकिने छ । आवेदन एनआईसी एसिया क्यापिटल लिमिटेडको कार्यालय ट्रेड टावर, थापाथली काठमाडौंमा बुझाउनु पर्ने छ ।

     

    प्रकाशित मिति :श्रावण २८ २०८२ बुधवार - १२:३६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij