Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

अमेरिकाको टेक्सासमा गोलीकाण्ड, एकै परिवारका तीन जनाको मृत्यु

अमेरिकाको टेक्सासमा गोलीकाण्ड, एकै परिवारका तीन जनाको मृत्यु


  • 855
    Shares

    अमेरिकाको टेक्सासमा गोलीकाण्ड, एकै परिवारका तीन जनाको मृत्यु

    काठमाडौं । अमेरिकाको टेक्सासमा भएको गोलीकाण्डमा एकै परिवारका तीन नेपालीभाषी भुटानी शरणार्थीको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक बालक रहेका छन् ।

    टेक्सासको डल्लासमा एक अपार्टमेन्टमा गत शनिबार बिहान ५३ वर्षीय ललित प्रधान, उनकी ३५ वर्षीया रञ्जना श्रेष्ठ र उनीहरुका ३ वर्षे छोरा प्रनिशको ज्यान गएको सीबीएस न्युजले जानकारी दिएको छ ।

    रञ्जना र प्रनिश घटनास्थलमै मृत्यु भएको अवस्थामा फेला परेका थिए । घटनास्थलमा गम्भीर घाइते अवस्थामा भेटिएका ललितको भने उपचारको क्रममा ज्यान गएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

    ललित पुर्वी मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरबाट करिव डेढ दशकअघि पुनर्वासमा अमेरिका आएका हुन् । उनकी श्रीमती रञ्जनाको माइती भने काठमाडौं रहेको छ ।

     

    प्रकाशित मिति :श्रावण २७ २०८२ मंगलवार - १२:३२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij