Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

रुरु जलविद्युतको शेयरमुल्यमा उच्च वृद्धि, शेयरमुल्य कति ?

रुरु जलविद्युतको शेयरमुल्यमा उच्च वृद्धि, शेयरमुल्य कति ?


  • 6.8K
    Shares

    रुरु जलविद्युतको शेयरमुल्यमा उच्च वृद्धि, शेयरमुल्य कति ?

    काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडको हिजो (सोमबार) देखि दोस्रो बजारमा शेयर कारोबार सुरु भएको छ ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पहिलो कारोबारका लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसादेखि अधिकतम ३५६ रुपैयाँ ५२ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेकोमा कम्पनीको शेयर अधिकतम कारोबार रेञ्ज ३५६ रुपैयाँमा नै पहिलो कारोबार खुला भएको हो ।
     
    सोमबार कम्पनीको शेयर ९.६४ प्रतिशतले बढेर प्रतिशेयरको मुल्य ४११ रुपैयाँ पुगेको छ ।

    कुल ७ लाख ५८ हजार २५३  कित्ता शेयरको माग रहेको कम्पनीको शेयर खरीदका लागि अधिकतम कारोबार रेञ्जमा प्रतिकित्ता ४२२ रुपैयाँमा रहेको छ ।

    प्रकाशित मिति :बैशाख २१ २०७८ मंगलवार - १४:४५:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij