२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । साताको तेस्रो दिन मंगलबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ०.४८ अंकले घटेको छ । यससँगै नेप्से २६५२.२७ अंकमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ४६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २९ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ७ शेयरमूल्य घटेको छ । १० कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा ४६ कम्पनीका ९ हजार ६५२ कित्ता शेयर ६८ लाख ६२ हजार १५० रुपैयाँमा खरीद बिक्री भएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij