Logo

२०८२ चैत्र १२ गते बिहिवार

२०८२ चैत्र १२ गते बिहिवार

सेयर बजारमा मौद्रिक नीतिको प्रभाव, प्रि ओपन सेसनमा बढ्यो नेप्से

सेयर बजारमा मौद्रिक नीतिको प्रभाव, प्रि ओपन सेसनमा बढ्यो नेप्से


  • 1.4K
    Shares

    • images
    सेयर बजारमा मौद्रिक नीतिको प्रभाव, प्रि ओपन सेसनमा बढ्यो नेप्से

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से ३५.७२ अंकले बढेको छ । 

    यससँगै सेसन अवधिको सूचक २७६७.५३ अंकको विन्दुमा आएको छ भने यस सेसनमा ६० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

    सेसन अवधिभरमा ६० कम्पनीको १ लाख ३६ हजार ७७८ कित्ता सेयर कारोबार भएको छ ।

    राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिमा सेयर धितो कर्जाको सीमा बढाएसँगै बजार सकारात्मक हुने अपेक्षा गरिएको थियो । 

    प्रकाशित मिति :आषाढ २९ २०८२ आइतवार - १०:३५:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij