Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ट्याक्टरको ठक्करबाट १० बर्षीया बालिकाको मृत्यु

ट्याक्टरको ठक्करबाट १० बर्षीया बालिकाको मृत्यु


  • 8.9K
    Shares

    ट्याक्टरको ठक्करबाट १० बर्षीया बालिकाको मृत्यु

    सुनसरी । सुनसरीको भोक्राहा नर्सीङ गाँउपालिका–८ का १० बर्षीया रेहना खातुनको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ ।

    आज विहान पौने १० बजे भोक्राहा नर्सीङ गाँउपालिका–८ स्थित भित्री सडक खण्डमा को २ त २०२३ नम्बरको ट्याक्टरले को ११ प १२०० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल पछाडी सवार रहेकी बालिका खातुनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    ठक्कर दिने ट्याक्टर र चालक सुनसरी गढी–२ का ३५ बर्षीय अनिल उराउ प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर १७ २०७७ बुधवार - १४:००:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij