Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

भिमसेनथापा गाउँपालिकाको चालु आ.ब. २०८१/०८२ मा वित्तिय प्रगती ८४.८५ प्रतिशत

भिमसेनथापा गाउँपालिकाको चालु आ.ब. २०८१/०८२ मा वित्तिय प्रगती ८४.८५ प्रतिशत


  • 883
    Shares

    भिमसेनथापा गाउँपालिकाको चालु आ.ब. २०८१/०८२ मा वित्तिय प्रगती ८४.८५ प्रतिशत

    गोरखा ।  गोरखाको भिमसेनथापा गाउँपालिकाले चालु आर्थिक बर्ष २०८१/०८२ मा ८४.८५ प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ ।

    गाउँपालिकाले चालु आर्थिक बर्षमा चालु खर्च तर्फ बिनियोजन गरेको बजेटमध्ये ८८.२१ प्रतिशत खर्च गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए ।

    त्यस्तै पूँजीगत तर्फ बिनियोजन गरेको बजेट मध्ये चालु आर्थिक बर्षमा ७६.३७ प्रतिसत खर्च भएको गाउँपालिकाले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ २८ २०८२ शनिवार - ०८:४०:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij