२०८२ मंसिर ६ गते शनिवार
चितवन । चितवनस्थित भरतपुर अस्पतालले कर्मचारीको माग गरेको छ । अस्पतालले सूचना जारी गर्दै डाक्टर, नर्ससहित २५ जना कर्मचारीको माग गरेको हो ।
अस्पतालले मेडिकल अधिकृत, स्टाफ नर्स, बायो मेडिकल इन्जिनियर र रेडियोग्राफरको माग गरेको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij