Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

मौद्रिक नीति: बैंक दर ६ प्रतिशत, निक्षेप संकलन दर २.७५ र नीतिगत दर ४.५ कायम

मौद्रिक नीति: बैंक दर ६ प्रतिशत, निक्षेप संकलन दर २.७५ र नीतिगत दर ४.५ कायम


  • 1.1K
    Shares

    मौद्रिक नीति: बैंक दर ६ प्रतिशत, निक्षेप संकलन दर २.७५ र नीतिगत दर ४.५ कायम

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । 

    गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै बैंक दर ६ प्रतिशतले, निक्षेप संकलन दर २.७५ र नीतिगत दर ४.५ कायम गरेका छन् । 

    गभर्नर पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै अर्थतन्त्रलाई सहज बनाउन सजगतापूर्वक नरम बनाएको बताएका छन् । राष्ट्र बैंकले निजी क्षेत्रमा जाने कर्जा बिस्तारको लक्ष्य १२ प्रतिशत राखिएको उनले बताएका छन् । ।

     

     

    प्रकाशित मिति :आषाढ २७ २०८२ शुक्रवार - १२:२४:५९ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij