Logo

२०८२ चैत्र १२ गते बिहिवार

२०८२ चैत्र १२ गते बिहिवार

गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा


  • 1.3K
    Shares

    • images
    गरिमा विकास बैंकको  संस्थापक शेयर बिक्रीमा

    काठमाडौं ।  गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले ९८ हजार कित्ता बढी  संस्थापक शेयर बिक्रीमा राखेको हो।

    बैंकको संस्थापक समूहको ९८ हजार २८.८४ कित्ता शेयर बिक्रीमा राखिएको छ। उक्त शेयरमा बैंकका संस्थापक शेयरधनीहरले  मात्र खरदि गर्ने पाउने गरी अन्य बिक्रीमा राखिएको छ ।  शेयर खरिदका  इच्छुक शेयरधनीहरुले १५ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा  आवेदन पेस गर्न सकिने छन्।

    तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि  कुनै आवेदन नपरेको खण्द्धमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरीने बैंकले जानकारी दिएको छ । 

     

    प्रकाशित मिति :आषाढ २० २०८२ शुक्रवार - १२:१५:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij