Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

शिक्षा समिति बैठक

शिक्षकले प्रत्येक ५ वर्षमा पुनर्ताजगी तालिम लिनेगरी सहमति

शिक्षकले प्रत्येक ५ वर्षमा पुनर्ताजगी तालिम लिनेगरी सहमति


  • 1.5K
    Shares

    शिक्षकले प्रत्येक ५ वर्षमा पुनर्ताजगी तालिम लिनेगरी सहमति
    images

    काठमाडौं ।  शिक्षकहरूले पाठ्यक्रम परिवर्तन हुँदा वा प्रत्येक ५ वर्षमा शिक्षकले पुनर्ताजगी तालिम लिनेगरी शिक्षा समितिमा सहमति भएको छ।

    आइतबार बसेको शिक्षा समिति बैठकमा सभापति अम्मरबहादुर थापाले शिक्षकको तालिम र लाइसेन्स लिनुपर्ने व्यवस्था प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा समिति सदस्यहरूले सहमति गरेका हुन्।

    शिक्षक बन्नका लागि अनुमति लिनुपर्ने व्यवस्था शिक्षा उपसमितिले गरेको थियो। सोही अनुसार समिति सदस्यहरूले सहमति जनाएका हुन्।

    प्रकाशित मिति :आषाढ १५ २०८२ आइतवार - १०:४३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij