२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रलाई एक साताका लागि कायम मुकायम (कामु) गभर्नर को जिम्मेवारी दिइएको छ।
गभर्नर विश्वनाथ पौडेल मंगलबार स्वीजरल्यान्ड प्रस्थान गरेकाले उनी स्वदेश फिर्ता नहुन्जेलसम्मलाई अर्थ मन्त्रालयले मिश्रलाई कामु गभर्नरको जिम्मेवारी दिएको छ ।
सिनियर डेपुटी गभर्नर डा.निलम ढुङ्गाना तिम्सिना पनि हाल बङ्गलादेश भ्रमणमा रहेकी हुनाले गभर्नर पौडेल असार १९ गते स्वदेश फर्कने कार्यतालिका रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij