Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हूँदैछ कारोबार ?

आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हूँदैछ कारोबार ?


  • 1.4K
    Shares

    आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हूँदैछ कारोबार ?

    काठमाडौं । आज मंगलबार बजारमा सुनचाँदीको मूल्य घटेको छ। सोमबार स्थिर रहेको सुनको मुल्य आज प्रतितोलामा एक हजार सात सय रूपैयाँले घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। 

    त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला दुई हजार एक सय ७० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोलामा दुई हजार एक सय ६० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको छ।

    प्रकाशित मिति :आषाढ १० २०८२ मंगलवार - १०:२८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij