Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

प्रधानमन्त्रीको स्पेन भ्रमण स्वीकृतसहित यी हुन् क्याविनेटका १९ निर्णय (सूचीसहित)

प्रधानमन्त्रीको स्पेन भ्रमण स्वीकृतसहित यी हुन् क्याविनेटका १९ निर्णय (सूचीसहित)


  • 1.5K
    Shares

    • images
    प्रधानमन्त्रीको स्पेन भ्रमण स्वीकृतसहित यी हुन् क्याविनेटका १९ निर्णय (सूचीसहित)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही असार १६ देखि ६ दिने स्पेन भ्रमणमा जाने भएका छन् ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार १६ देखि २१ गतेसम्म प्रधानमन्त्री ओलीको नेतृत्वमा स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको गठन गर्ने निर्णयसमेत गरेको छ ।

    बैठकले वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष पदमा उच्च अदालत पाटन अन्तर्गत हेटौंडा इजलासका न्यायाधीश डा. शान्ता सेढाईलाई तोक्ने निर्णय गरेको छ भने सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने निर्णय गरेको छ ।

     

    mantriparisad1.jpg

    mantriparisad-2-asar-1-scaled.jpg

    प्रकाशित मिति :आषाढ ४ २०८२ बुधवार - १३:३४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij