Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

संसद् बैठक

प्रतिनिधिसभामा आज पनि रास्वपाको नाराबाजी, ३० मिनेटलाई बैठक स्थगित

प्रतिनिधिसभामा आज पनि रास्वपाको नाराबाजी, ३० मिनेटलाई बैठक स्थगित


  • 1.9K
    Shares

    • images
    प्रतिनिधिसभामा आज पनि रास्वपाको नाराबाजी, ३० मिनेटलाई बैठक स्थगित

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा सांसदहरूले नाराबाजी गरेका छन् ।

    बैठक सुरु हुनासाथ रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न समय दिइएको थियो । उनले भिजिट भिसा प्रकरणमा सरकार मौन बसेको भनदै उनले प्रश्न उठाइन् ।

    ०६४ सालदेखि नै चल्दै आएको गम्भीर विकृति भएको भन्दै उच्चस्तरीय छानबिन समिति माग गरेको उनले बताइन् । त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए ।

    उनले बोलेपछि सभामुख घिमिरेले आजै आधा घण्टा पछि बस्नेगरी बैठक स्थगित गरेका छन् ।

    प्रकाशित मिति :आषाढ ३ २०८२ मंगलवार - १३:४२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij