Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

पैदल यात्रा सुरु गरेका नवराज बोहरा आज ३१ औँ दिनमा आइपुगे काठमाडौं

पैदल यात्रा सुरु गरेका नवराज बोहरा आज ३१ औँ दिनमा आइपुगे काठमाडौं


  • 2.0K
    Shares

    • images
    पैदल यात्रा सुरु गरेका नवराज बोहरा आज ३१ औँ दिनमा आइपुगे काठमाडौं

    काठमाडौं । जेठ ४ गतेदेखि सुर्खेतबाट पैदल यात्रा सुरु गरेका नवराज बोहरा आज ३१ औँ दिनमा काठमाडौं आई पुगेका छन् ।

    हिजो कलङ्की आइपुगेका उनी आज बिहान बालुवाटार आइपुगेका छन् । कर्णालीको अनियमितता र भ्रष्टाचारविरुद्ध उनी खाली खुट्टा खबरदारीका लागि बालुवाटार आएका हुन् । 

    सम्भव भए प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने नत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा कर्णालीका मुद्दाहरू राख्ने उनले बताएका छन् ।

    प्रकाशित मिति :आषाढ ३ २०८२ मंगलवार - ०९:४७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij