Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

निषेधाज्ञासँगै खोप लगाउने काम पनि रोकियो (सूचना सहित )

निषेधाज्ञासँगै खोप लगाउने काम पनि रोकियो (सूचना सहित )


  • 7.5K
    Shares

    निषेधाज्ञासँगै खोप लगाउने काम पनि रोकियो (सूचना सहित )

    काठमाडौं । सरकारले कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य काठमाडौं जिल्लामा स्थगित गरेको छ ।  वैशाख १६ गते पनि सो खोप काठमाडौंमा निरन्तर संचालन गर्ने भनिएकोमा निषेधाज्ञासँगै अब सो खोप लगाउने कार्य केही समयको लागि स्थगित गर्ने निर्णय भएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिएका छन् ।  

    सूचनामा भेरोसेल खोप लगाउने कार्य स्थगित गर्नुपर्नाको कारण भने उल्लेख गरिएको छैन । यद्यपि यो खोप लगाउने स्थानमा भएको अव्यवस्थित भीडभाडले संक्रमणको जोखिम बढाएको थियो 

    Notice.jpg

    प्रकाशित मिति :बैशाख १६ २०७८ बिहिवार - ०८:५१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij