Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

एलिजा र नरेश अभिनित ‘झन् झन् माया बढ्यो’ सार्वजनिक

एलिजा र नरेश अभिनित ‘झन् झन् माया बढ्यो’ सार्वजनिक


  • 8.5K
    Shares

    एलिजा र नरेश अभिनित ‘झन् झन् माया बढ्यो’ सार्वजनिक
    images

    काठमाडौं । गायक नारायण धिताल र गायिका मेलिना राइको स्वरमा ‘झन् झन् माया बढ्यो’ बोलको गीत सार्वजनिक भएको छ । संगीतकार सुनिल मास्केको शब्द तथा संगीतमा तयार भएको यो गीतमा सचिन सिंहको संगीत संयोजन छ ।

    लामो समयदेखि बेल्जियममा बस्दै आएका गायक तथा समाजसेवी नारायण धिताल डेढ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा व्यस्त छन् ।

    सार्वजनिक भिडियोमा मोडल तथा संचारकर्मी नरेश भट्टराई र एलिजा गौतमको अभिनय छ । भिडियोलाई यूवराज वाइवाले निर्देशन गरेका हुन् । निसाल पौडेलले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

    प्रकाशित मिति :मंसिर १७ २०७७ बुधवार - १२:१६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij